१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यी हुन् कोरोनाबाट विश्वमै सबैभन्दा बढी मृत्यु भएका ७ मुलुक

जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोरोना महामारीबाट अमेरिकापछि विश्वमा सबैभन्दा बढी ब्राजिल प्रभावित छ । जहाँ अहिलेसम्म १८ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने संक्रमणका कारण मृत्यु हुनेको संख्या ७० हजार नाघिसकेको छ ।  

हेरौं, कोरोनाका कारण विश्वमा सबैभन्दा बढी मृत्यु हुने ७ देश

१. अमेरिका : १ लाख ३३ हजार ९६९  

२. ब्राजिल : ७० हजार ३९८

३. ब्रिटेन : ४४ हजार ७३५

४. इटली : ३४ हजार ९३८

५. मेक्सिको : ३३ हजार ५२६

६. फ्रान्स : ३० हजार ७  

७. स्पेन : २८ हजार ४०३

प्रकाशित: २७ असार २०७७ ०८:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App