१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हङकङमा सुनको मूल्य बढ्यो

हङकङ- हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ। बजारमा प्रति ३७ ग्राम (एक टायल) सुनको मूल्य १२ हजार २१० हङकङ डलर (करिब एक हजार ५५६ अमेरिकी डलर) मा किनबेच भएको छ। 

चिनिया सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार बुधबार प्रति ३७ ग्राम सुनको मूल्यमा ८८ हङकङ डलरले वृद्धि भएको हो। बुधबार एक अमेरिकी डलर ७.८५ हङकङ डलरमा किनबेच भएको थियो। सिन्ह्वा

प्रकाशित: २९ फाल्गुन २०७५ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App