१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भिडन्तमा ६ प्रहरी सहित चौधको मृत्यु

अफगानिस्तान - अफगानिस्तानको उत्तरी प्रान्त ताकहारको खावजा घार जिल्लामा सुरक्षाकर्मी र तालिबान लडाकूबीच भएको भिडन्तमा परी १४ जनाको मृत्यु भएको छ।

शनिबार भएको यस घटनामा परी मृत्यु भएका मध्ये ६ र प्रहरी ८ विद्रोही लडाकू रहेका जिल्ला गभर्नर मोहम्मद ओमरले जानकारी दिए। तालिवान लडाकूको एउटा समूहले सुरक्षा कार्यालयमा आक्रमण गरेपछि भिडन्त सुरु भएकाे थियाे।

प्रकाशित: २६ माघ २०७५ १६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App