१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तान युद्धविराममा सहमत भएको ट्रम्पको घोषणा

भारत र पाकिस्तानबिच चुलिँदो तनावका बिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै मुलुक तत्काल युद्ध विराममा सहमत भएको घोषणा गरेका छन्।

उनले शनिबार सामाजिक संजाल एक्समा पोस्ट गर्दै भनेका छन्, ‘अमेरिकाको मध्यस्थतामा रातभर चलेको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्ध विराममा सहमत भएका छन्। विवेक र सुझबुझ प्रयोग गरेर सहमति जुटाउने दुवै देशलाई बधाई।’

प्रकाशित: २७ वैशाख २०८२ १८:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App