३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टिकटकको मुख्यालयमा फूड पोइजनिङ्गका कारण ६० जना बिरामी

सिङ्गापुरस्थित टिकटकको मुख्यालयमा फूड पोइजनिङ्गका कारण ६० जना बिरामी भएका छन्।

स्वास्थ्य एवं खाद्य सुरक्षा अधिकारीका अनुसार टिकटकको पेरेन्ट कम्पनी बाइट डान्सको सिङ्गापुरस्थित मुख्यालयमा मङ्गलवार पेटसँग सम्बन्धी समस्या देखिए पछि ६० जनालाई अस्पताल भर्ना गरिएको छ।

बीबीसीका अनुसार बाइट डान्सले कार्यालयमा बाहिरबाट खानेकुरा आयात हुँदा घटनाबारे जाँच सुरु भएको बताएको छ।  

प्रकाशित: १६ श्रावण २०८१ १३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App