१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आगलागीबाट मृत्यु हुनेहरु ४८ पुग्याे

मस्को –रूसको एक व्यापारिक भवनमा आगलागी हुँदा मृत्यु हुनेहरु ४८पुगेकाे छ। रूसको साइबेरियामा रहेको सपिङ महलको चौथौँ तलाबाट आगलागी भएको थियो।

आगलागीमा परी मर्नेहरूमा बढी मात्रामा बालबालिका रहेको रूसी सञ्चार माध्यमहरूले जनाएको छ। आगलागीमा परेका करिब ७० जनाको अवस्था अझै अज्ञात रहेको छ।आगलागी भएको ठाउँ रूसको राजधानी मस्कोबाट करिब २२ सय माइल टाढा पर्छ।

 

प्रकाशित: १२ चैत्र २०७४ ०४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App