१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली आक्रमणबाट वेस्ट बैंकमा तीन प्यालेस्टाइनीको मृत्यु, नौ जना घाइते

इजरायलमा वेस्ट बैंकको जेनिन शहर र त्यहाँस्थित शरणार्थी शिविरमा इजरायली आक्रमणबाट तीन प्यालेस्टिनीको मृत्यु भएको छ।

प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार,जेनिन सरकारी अस्पतालका निर्देशक विसाम बकरले जेनिनमा इजरायली ड्रोन हमलामा तीन युवाको मृत्यु भएको जनाएको छ।

जसमा नौ जना घाइते भएको बताइएको छ। इजरायली सेनाको ठूलो सेनाले दुई बुलडोजर सहित जेनिन र शहरको दक्षिणी भागमा रहेको कबातिया शहरमा प्यालेस्टाइनी लडाकुहरूसँग आक्रमण गरेको जनाइएको छ।

प्रकाशित: १५ चैत्र २०८० ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App