१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको निधन

नोबेल पुरस्का विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ। उहाँ ८८ वर्षको हुनुहुन्थ्यो।  

नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानशाले उहाँको निधन भएको पुष्टि सोमबार गरेको हो।  

पारिवारिक स्रोतका अनुसार उनको  निधन मार्च ३ को बिहान बुढ््यौली र सम्बन्धित समस्याका कारण भएको हो।  

उनको अन्त्येष्टि भइसकेको  पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित: २९ फाल्गुन २०७९ ११:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App