१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

थप ७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २४९ परीक्षणमा ७ जनाका कोरोना संक्रमण भएको हो। मन्त्रालयका अनुसार यस अवधिमा १२ जना संक्रमणमुक्त हुँदा ५ हजार ८१६ जनाले कोरोनाविरुद्धको खोप लगएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५६७ जना छन्।

प्रकाशित: २३ कार्तिक २०७९ १३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App