१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

आजदेखि धनगढीबाट सत्याग्रह सुरु गर्दै डा.गोविन्द केसी

फाइल तस्बिर

डा.गोविन्द केसीले आजदेखि धनगढीबाट २०औँ सत्याग्रह सुरु गर्ने भएका छन्। आफूले अघि सारेकाे ६ बुँदे मागको सम्बोधन नभएको भन्दै उनले सत्याग्रह सुरु गर्न लागेका हुन्।  

केसी अहिले अनसन बस्नका लागि धनगढीतिर जाँदै छन्। केसीले पछिल्लो समय सरकारसँग ६ बुँदे माग राख्दै आएका छन्।  

यसअघि, भदौ १२ देखि सुरु गर्ने भनिएको सत्याग्रह सरकारका तर्फबाट केही समय माग भएको भन्दै दुई साताका लागि स्थगित गरेका थिए। 

प्रकाशित: २७ भाद्र २०७९ ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App