१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

एकैदिन ९१५ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

पछिल्लो समय नेपालमा कोरोना संक्रमण तीव्र रुपले बढिरहेको छ। आज एकैदिन नेपालमा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ।

मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ९० जना र २ हजार ९११ जनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३१ हजार ८५३ पुगेको छ।

प्रकाशित: १८ श्रावण २०७९ ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App