१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

थप २३८ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा थप २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको पछल्लिो तथ्यांक अद्यावधिक गर्दै शनिबार सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

५ हजार २९५ जनाको पीसिआर र १ हजार ५०२ जनाको एन्टिजेन परीक्षण गरेको उल्लेख गर्दै सो अवधिमा ५ जनाको मृत्यु भएको मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको हो। 

 यसैबीच शनिबार ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: १८ मंसिर २०७८ ११:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App