१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

२ सय ४६ मा नयाँ कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा नेपालमा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै शुक्रबार २४६ जनामा संक्रमण भएको जनाएको छ। सो अवधिमा मन्त्रालयले ७ हजार ८३६ जनाको नमूना परीक्षण गरेको थियो। परीक्षणको क्रममा ६ हजार ४ सयको पीसीआर र १ हजार ४३६ को एन्टीजेन परीक्षण गरिएको थियो।

सो अवधिमा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपालमा हाल ६ हजार ९ सय २१ जना कोरोनाका सक्रिय संक्रमित छन्।

प्रकाशित: १७ मंसिर २०७८ १०:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App