१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
स्वास्थ्य

चम्ल्याहा शिशुलाई ग्रीनसिटीको सहयोग

सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले युसीएम यसमा जन्मिएका चम्ल्याहा शिशुलाई आर्थिक सहयोग गरेको छ।  

क्लबले पाल्पाको माथागडी–१ चिदिपानीकी २४ वर्षीया सीता सार्कीको उपचारका लागि ४० हजार सहयोग गरेको हो। 

विपन्न सार्की परिवारलाई उपचारका लागि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले अस्पतालमा पुगेर रकम हस्तान्तरण गरिएको क्लबका अध्यक्ष गोविन्दप्रसाद गिरीले जानकारी दिए। रासस

प्रकाशित: १२ कार्तिक २०७८ १५:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App