१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ४ सय २७ संक्रमित थपिए

प्रदेश १ मा बुधबार ४ सय २७ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ३ सय ४५ जनाको पिसिआर परिक्षण गरिएकोमा ४ सय २७ जनामा कोरोना संक्रमण देखिएको हो।  

सुनसरीमा १ सय ६१, मोरङमा १ सय २४, झापामा १ सय ९, उदयपुरमा १०, धनकुटामा ५, इलाममा ४, ताप्लेजुङमा ३, पाँचथरमा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका  ८ जना संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: ९ असार २०७८ १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App