१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोभिड बिरामीको उपचार खर्च सार्वजनिक गर्न सरकारको निर्देशन

सरकारले कोभिड बिरामीको उपचारबापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारबापत लाग्ने शुल्कको विवरण ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिक सबैथरि अस्पताललाईपरिपत्र गरेको हो।

सबै सरकारी, निजी, सहकारी तथा सामूदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई पत्र लेख्दै मन्त्रालयले अक्सिजन तथा परीक्षणमा चर्को शुल्क लिइरहेको गुनासो आएकाले बिरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो।

प्रकाशित: १८ जेष्ठ २०७८ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App