९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

नेता राईद्वारा २५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

धनकुटा जिल्ला अस्पताललाई निवर्तमान प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राईले २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।

दोस्रो चरणको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेकपा एमाले धनकुटाका अध्यक्षसमेत रहेका राईले जिल्ला अस्पताल धनकुटालाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेका हुन्।

उनले अक्सिजन सिलिन्डर, एन्टिजेन, माक्स, पिपिइ लगायतका २५ लाख बराबरको स्वास्थ्य सामग्री अस्पतालका प्रमुख डा .पुजन विस्वकर्मालाई बुधबार हस्तान्तरण गरे। 

प्रकाशित: १२ जेष्ठ २०७८ ०९:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App