९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

करुणा नेपालद्वारा अक्सिजन कन्सन्ट्रेटर प्रदान

कोभिड–१९ बाट संक्रमित सिकिस्त बिरामीहरुका लागि करुणा नेपालले विभिन्न अस्पताललाई सात लिटरको अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ। करुणा फाउन्डेसनले धुलीखेल अस्पताल, टिचिङ अस्पताल महाराजगन्जलाई ८–८ थान उपलब्ध गराएको जनाएको छ।  

त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई १० थान, टीकापुर अस्पताल, टीकापुर र आडारा हुम्लालाई दुई दुई थान अक्सिनज कन्सन्ट्रेटर उपलब्ध गराएको जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०७८ ११:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App