९ आश्विन २०८१ बुधबार
image/svg+xml

करुणा नेपालद्वारा अक्सिजन कन्सन्ट्रेटर प्रदान

कोभिड–१९ बाट संक्रमित सिकिस्त बिरामीहरुका लागि करुणा नेपालले विभिन्न अस्पताललाई सात लिटरको अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ। करुणा फाउन्डेसनले धुलीखेल अस्पताल, टिचिङ अस्पताल महाराजगन्जलाई ८–८ थान उपलब्ध गराएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्