१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अर्घाखाँचीमा कोरोना संक्रमित महिलाको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा अर्घाखाँचीकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

शितगंगा नगरपालिका–२ कि ७० वर्षीया महिलाको आइसियुमा उपचार गर्दा गर्दै शुक्रबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए। चैत्र २९ गते कोरोना अस्पतालमा भर्ना भएकी ती महिलामा उच्च ज्वरो, निमोनिय र स्वासप्रसासमा समस्या देखिएको थियो।  

परिवारका अनुसार उनी स्तन क्यान्सरबाट ग्रसित थिइन्।

प्रकाशित: ३ वैशाख २०७८ १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App