६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

भक्तपुर प्याव्सनबाट तीन लाख सहयोग

भक्तपुर - कोरोना संक्रमणको रोगथाम र नियन्त्रणका लागि भक्तपुरको सुर्यविनायक नगरपालिकालाई प्याव्सनबाट ३ लाख सहयोग हस्तान्तरण गरिएको छ।

भक्तपुरस्थित नीजि विद्यालयहरुको संस्था प्याब्सनको सुर्यविनायक नगर समितिले ३२ संस्थागत विद्यालयका तर्फबाट उक्त सहयोग रकम आज हस्तान्तरण गरेको हो। प्याव्सनका अध्यक्ष सानुराज कार्की र उपाध्यक्ष दिनेश मैनालीले उक्त सहयोग रकम नगरप्रमुख बासुदेव थापालाई हस्तान्तरण गरे। प्राप्त सहयोग रकम कोरोना भाईरसको संक्रमण रोकथामको क्षेत्रमा खर्च गरिने नगर प्रमुख थापाले बताए।

प्रकाशित: २२ वैशाख २०७७ ०४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App