१४ चैत्र २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा पत्रपत्रिकाको प्रकाशन बन्द

ताप्लेजुङ- देशभर गरिएको लक डाउनका कारण ताप्लेजुङबाट प्रकाशित पत्रपत्रिकाको प्रकाशन बन्द भएको छ। यहाँबाट प्रकाशित एकमात्र दैनिक पत्रिका उज्यालो पोष्ट र फक्ताङ्लुङ दर्पण साप्ताहिकको प्रकाशन बन्द गरिएको सम्बन्धित संस्थाका प्रकाशकहरुले जनाएका छन्।

लक डाउनका कारण पत्रिकाको प्रकाशन तथा वितरणमा आईपर्ने कठिनाईलाई मध्यनजर गर्दै प्रकाशन अनिश्चितकालका लागि बन्द गरिएको उज्यालो पोष्ट दैनिकका प्रकाशक प्रयास लिम्बूले जानकारी दिए।

प्रकाशित: १३ चैत्र २०७६ ०६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App