२२ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य सचिव पोखरेल अस्वस्थ, मनमोहनमा भर्ना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सचिव रोशन पोखरेल अस्पताल भर्ना भएका छन्।

मंगलवार दिउँसो पोखरेलको छातीमा समस्या देखिएपछि उनी मनमोहन कार्डियो भाष्कुलेरमा भर्ना भएको अस्पतालका निर्देशक रत्नमणी गजुरेलले जानकारी दिए।

‘आज दिउँसो छाती दुखेपछि उहाँ भर्ना हुनुभएको हो। अहिले उहाँलाई क्याविनमा भर्ना गरी उपचार भइरहेको छ। निर्देशक गजुरेलले भने।

प्रकाशित: २ आश्विन २०८० १६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App