पढ्ने किताब मात्रै नभएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बिहीबार भक्तपुरमा भएको एक कार्यक्रमका वक्ताले किताबसँगै विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराई शिक्षा दिनुपर्नेमा जोड दिए ।
गाउँगाउँबाट उठ.. कालजयी गीतका रचयिता वरिष्ठ गीतकार श्याम तमोटले किताबमा मात्रै विद्यार्थीलाई सीमित गर्नु बुद्धिमानी नहुने बताए ।
शिक्षाविद् रामगोपाल कर्माचार्यले विद्यार्थीको जिपिएलाई मात्रै लिएर मूल्यांकन गर्ने परिपाटी गलत भएको बताए । जिपिएसँगै विद्यार्थीको चौतर्फी विकासमा विद्यालयहरुले विशेष ध्यान दिनुपर्ने बताए ।
प्रकाशित: १७ पुस २०८२ १८:१० बिहीबार





