७ श्रावण २०८३ बिहीबार
image/svg+xml
शिक्षा

नेपाल इन्जिनियरिङ परिषद्को नियुक्तिका लागि सर्टलिस्ट सार्वजनिक

नेपाल इन्जिनियरिङ परिषद्को रजिस्ट्रार नियुक्तिका लागि छनोट तथा सिफारिस समितिले सर्टलिस्ट सार्वजनिक गरेको छ। 

मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार आवेदन दिएका उम्मेदवारहरूको स्वीकृत कार्यविधिअनुसार १४ जनाको नाम समावेश गरिएको हो। 

सूचीमा अनुप बाँस्कोटा, अमिर श्रेष्ठ, कामेश्वर यादव, खेमराज जोशी, गंगा प्रसाद यादव, गोपी कृष्ण चौलागाईं, जनक रोकाया, ध्रुवराज भट्टराई, निरण महर्जन, नृपेन्द्र पाण्डे, प्रकाश ज्वाली, विश्वामित्र सञ्ज्याल, समुद्र केँडेल र हरि शंकर प्रसाद साह रहेका छन्। 

प्रकाशित: ७ श्रावण २०८३ १७:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App