४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
शिक्षा

कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारीमा परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ।

नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेका जानकारी दिँदै बोर्डले कुनै प्राविधिक त्रुटी नआए आज साँझसम्ममा सार्वजनिक गर्ने बताएको छ।

यसका लागि बोर्डको बैठक साँझ ५ बजेका लागि बस्दैछ। उक्त बैठकले नतिजा प्रकाशनको निर्णय गर्ने बोर्ड पदाधिकारीको भनाइ छ।

प्रकाशित: १९ श्रावण २०८२ १६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App