coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

कक्षा ८ को परीक्षा स्थगित

काठमाडौं महानगरपालिकाले कक्षा ८ को परीक्षा स्थगित गरेको छ।

यसअघि आगामी जेठको ३ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको परीक्षा अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगित गरेको हो।

महानगरपालिकाको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बढ्दो कोभिड १९ को संक्रमणका कारण असहज अवस्था बनेकाले कक्षा ८ को परीक्षा स्थगित गरिएको बताए।

महागरपालिकाको शिक्षा शाखाका अनुसार यो वर्ष सो परीक्षामा ५ सय ५२ विद्यालयका १८ हजार बढी परीक्षार्थी सहभागी हुँदैछन्।

प्रकाशित: २६ वैशाख २०७८ १०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App