१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

शाखा अधिकृत र नासु परीक्षाको मिति सार्वजनिक

लोकसेवा आयोगले दोस्रो चरणको परीक्षा मिति तोकेको छ। कोरोना तथा लकडाउनका कारण लामो समयदेखि शाखा अधिकृत, नायव सुब्बाको रोकिएको परीक्षाको नयाँ मिति सार्वजानिक भएको हो। आयोगको असोज ८ गते बसेको बैठकले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर मात्र परीक्षामा सामेल हुन पाइने आयोगद्धारा प्रकाशित सूचनामा उल्लेख छ।

https://images.nagariknewscdn.com/pdf/1601371474_Notice_1.pdf

प्रकाशित: १३ आश्विन २०७७ ०९:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App