१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

नेक्स्ट एजुकेसन पर्सामा

काठमाडौं – नेक्स्ट एजुकेसन कन्सलटेन्सीले पर्सामा आठौं शाखा सुरु गरेको छ। खैरहनी र राप्ती नगरपाललिकाका मेयरले शाखाको उद्घाटन गरेका हुन्। वैदेशिक शिक्षाका बारेमा चासो राख्ने पर्साका विद्यार्थीहरुलाई काठमाडौं नगई स्थानीय स्तरबाटै सेवा लिन सहज होस् भनेर आठौं शाखा सञ्चालन गरेको द नेक्स्टका प्रबन्ध निर्देशक शालिकराम भण्डारीले बताए।

काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको द नेक्स्टले उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, न्युजिल्यान्डलगायका देशहरुमा पठाउँदै आएको छ। चितवन, बुटवल, पोखरा र अस्ट्रेलियास्थित सिड्नीमा शाखा कार्यालयहरु क्रियाशील छन्। नेक्स्टको आठौँ शाखाको रूपमा पर्साको खैरहनीको कार्यालयले विद्यार्थीहरुलाई सही, गुणस्तरीय र विद्यार्थीको सामथ्र्यअनुसारको कलेज र विश्वविद्यालय छनोटलगायतका सूचना सेवा प्रदान गर्दै आइरहेका छ।

प्रकाशित: १८ जेष्ठ २०७५ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App