२ असार २०८२ सोमबार
image/svg+xml
शिक्षा

हुम्ला साक्षर जिल्ला घोषित

फाइल तस्बिर

हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । शुक्रबार हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो। यससँगै हुम्ला नेपालको ६७ औं र कर्णाली प्रदेशको ८ औं साक्षर जिल्ला बनेको छ ।

हुम्लामा १५ देखि ६० वर्ष उमेर समूहका नागरिकहरूको साक्षरता दर ९७ दशमलव ४ प्रतिशत मापदण्ड पूरा भएपछि हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो।

त्यस्तै हुम्लामा १५–६० वर्ष उमेर समूहका ३५ हजार ३५४ जनामध्ये ३३ हजार ९५४ जना साक्षर रहेका छन्।  

प्रकाशित: ९ जेष्ठ २०८२ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App