आज संघीय संसदको एउटा समितिको मात्रै बैठक बस्दै छ। संघीय संसद सचिवालय, सिंहदरबारमा सो बैठक बस्ने भएको हो।
जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ः३० बजे बोलाइएको छ। जसअनुसार सो बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथि छलफल हुनेछ।
प्रकाशित: २२ वैशाख २०८२ ०७:४२ सोमबार





