५ चैत्र २०८२ बिहीबार
image/svg+xml
शिक्षा

कक्षा १२ को नतिजा प्रकाशन अन्तिम चरणमा

कक्षा १२ को नतिजा अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले  जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगे पनि कहिले  प्रकाशित  गर्ने भन्ने बारेमा अझै टुंगो लागेको छैन।  

बोर्ड अनुसार यही साउन महिनाभित्र नतिजा प्रकाशित पनि हुनसक्छ नभए भदौ महिना पुग्ने सम्भावना पनि छ। कक्षा १२ को परीक्षा २०८० साल वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको थियो।

प्रकाशित: २७ श्रावण २०८० १०:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App