२७ वैशाख २०८३ आइतबार
image/svg+xml
अर्थ

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज (मंगलबार) निर्वाचन जारी छ।

कमलादीस्थित प्रज्ञा भवनमा मतदान भइरहेको छ। महासंघको ७३ पदका लागि १३७ व्यवसायी उम्मेदवार छन्।

चार उपाध्यक्षसहित, विषयगत समूहतर्फको केन्द्रीय सदस्यका लागि चुनाव भइरहेको छ।

मतदान बिहान ८ देखि सुरु भएको मतदान साँझ ४ बजेसम्म चल्ने छ भने त्यसपछि मतगणना गरिनेछ।

प्रकाशित: २२ वैशाख २०८३ १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App