२३ श्रावण २०८३ शनिबार
image/svg+xml
अर्थ

फास्ट ट्र्याक निर्माणका लागि सरकारले छुट्यायो १७ अर्बभन्दा बढी बजेट

सरकारले काठमाडौं–तराई द्रुतमार्ग आयोजनाका लागि आगामी आर्थिक वर्ष २०८३/८४ मा १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले द्रुतमार्गअन्तर्गत ४० वटा पुल तथा ५.४ किलोमिटर सुरुङ निर्माणलाई तीव्रता दिइने जानकारी दिए । 

साथै, फास्ट ट्र्याकसँग जोडिने लिंक रोड निर्माण कार्य पनि सुरु गरिने उनले बताए ।

प्रकाशित: १५ जेष्ठ २०८३ १७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App