नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ।
सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेलले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई सो प्रतिवेदन बुझाएका हुन्।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ (४) मा नेपाल सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकार समक्ष एक प्रतिवेदन पेश गर्ने व्यवस्था रहेको छ।
प्रकाशित: २८ वैशाख २०८३ १३:४५ सोमबार


-1200x560-600x400.jpg)


