४ माघ २०८२ आइतबार
image/svg+xml
अर्थ

वर्षे धानको न्यूनतम समर्थन मूल्य बढ्यो

फाइल तस्बिर

चालु आर्थिक वर्षका लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य बढेको छ। मन्त्रिपरिषद्को बैठकले गत वर्षको तुलनामा यो वर्ष मोटा धान र मध्यम धानको समर्थन मूल्यमा क्रमशः रुपैयाँ प्रतिक्विन्टल ५३ रुपैयाँ र ४८ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो।

नयाँ समर्थन मूल्यअनुसार मोटा धानको मूल्य रुपैयाँ प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ र मध्यम धानको रुपैयाँ प्रतिक्विन्टल ३ हजार ६२८ रुपैयाँ भएको छ।  

जसअनुसार १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा निर्धारण गरेको छ।

प्रकाशित: २९ श्रावण २०८२ १२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App