१ चैत्र २०८२ आइतबार
image/svg+xml
अर्थ

युवा आन्दोलनको प्रभाव : नेप्सेले दुई दिन कारोबार बन्द गर्‍यो

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले युवा आन्दोलनका कारण उत्पन्न अस्थिर परिस्थितिलाई मध्यनजर गर्दै भदौ २५ र २६ गते दुई दिन सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरेको छ।

नेप्सेका प्रवक्ता मुरारी पराजुलीले लगानीकर्ता र कारोबार सदस्यहरूको अनुरोधलाई ध्यानमा राखेर कारोबार रोकेको बताए। ‘हालको विषम परिस्थितिका कारण कारोबार स्थगन गर्न अनुरोध आएको थियो,’ उनले भनेका छन्।

आन्दोलनको प्रभावले देशभर सामाजिक र राजनीतिक अस्थिरता बढिरहेको बेला आएको हो। नेप्सेले बजारको स्थिरता र लगानीकर्ताको सुरक्षालाई प्राथमिकता दिएको जनाएको छ।

May be an image of text that says 'स्टेक एकसचंन एक्स አትርራ बठमाही ২०० नेपान धितोपस बोर्डबाट अनुमतिपत प्राप्त नेपाल स्टक एक्सचेज्ज लिमिटेड (नेपाल सरकारको स्वामित्व भएको) Nepal Stock Exchange Limited (An Undertaking of Government ofNepal) पत्र संख्या चलानी न. कारोबार बन्द रहने सूचना!!! हालको विपम परिस्थिति एवम कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोवार स्थगन गर्न अनुरोध भई आएकोले सुचीकरण तथा कारोबार नियमावली. २०७१ को नियम ۲٩ (۹) अनुसार मिति २००२ भदौ २५ र २६ गते दुई दिनको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको व्यहोरा जानकारीका लागि अनुरोधछ। Hi मुराहरी पराजुली (प्रवत्ता)'

प्रकाशित: २५ भाद्र २०८२ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App