सरकारले ३१ निकाय खारेज गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले १८ निकायको पुनसंरचना गर्ने बताए ।
त्यस्तै सरकारले सरकारले कर छुट तथा सहुलियत योजना ल्याएको छ ।
सरकारले सरकारी संरचना चुस्त बनाउने बताएको छ । दरबन्दी कटौती हुनुका साथै ३१ निकाय खारेज हुनेछ । १८ निकायको पुनसंरचना हुनेछ ।
सरकारले करका दरमा बृहत पुनरावलोकन गरेको छ । प्रतिव्यक्ति आयकर छुट दोब्बर गरी १० लाख पुर्याएको छ । ३६० वस्तुको अन्तशुल्क खारेज गरेको अर्थमन्त्रीले बताएका छन् ।
प्रकाशित: १५ जेष्ठ २०८३ १६:३० शुक्रबार




