२४ पुस २०८२ बिहीबार
image/svg+xml
अर्थ

सुनको मूल्य सामान्य वृद्धि

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो। सोमबार सुन  तोलामा २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य आइतबार तोलामा २ हजार ५७० रुपैयाँ कायम भएकामा सोमबार बढेर २ हजार ५७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रकाशित: ३० भाद्र २०८२ ११:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App