१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य तोलामा तीन सयले बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो।  

मूल्य बढेसँगै आज छापवाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार  छापवाल सुन ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदी तोलाको १ हजार १२५ रुपैयाँमा कारोबार भइरहेको छ।  

प्रकाशित: २१ भाद्र २०७९ ०६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App