१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

'बिग डिजिटल'को ग्वार्कोमा नयाँ स्टोर

इलेक्ट्रोनिक्स सामान बेच्दै आएको बिग डिजिटलले ललितपुरको ग्वार्कोमा आफ्नो नयाँ स्टोर उद्घाटन गरेको छ। बुधबार एक कार्यक्रमबीच अभिनेत्री स्वस्तिमा खड्काले सो स्टोरको उद्घाटन गरेकी हुन्।  

उद्घाटन कार्यक्रममा बोल्दै खड्काले बिग डिजिटलले उच्चस्तरीय उत्पादनहरु ग्राहकलाई पस्कँदै प्रगतिको शिखरहरू आरोहण गदै जाओस् भन्ने शुभकामना व्यक्त गरिन्।

त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने ध्येयले यस स्टोरको स्थापना गरिएको बताए।

यस सपिङ स्टोरमा ९० भन्दा बढी असर अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, नि र वाट्यवादन लगायतका उत्पादन लगायतका उत्पादनहरु उपलब्ध छन्।

प्रकाशित: ४ श्रावण २०७९ १४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App