१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

ग्लोबल बैंकले हजयात्रीलाई विदेशी मुद्रा सटही सुविधा दिने

ग्लोबल आइएमई बैंकले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीलाई आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटही सुविधा प्रदान गर्ने भएको छ।

बैंकले हजयात्रीको सुविधाका लागि कान्तिपथ, ठमेल, तिनकुने र सिनामङ्गल शाखा कार्यालयहरूबाट साउदी रियालसहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको छ।

साथै हजयात्रीलाई मुद्रा सटहीको सिलसिलामा कुनै जानकारी लिनुपर्ने भए मोबाइल नम्बर ९८५११६५५२० मा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ। आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय समयमा यस्ता योजना ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको बैंकले जनाएको छ।

प्रकाशित: ९ असार २०७९ ०३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App