१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कार्डमा आधारित भुक्तानी सेवा सञ्चालन सम्बन्धी सम्झौता

सिटिजन्स बैंकले डिजिटल माध्यम प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने क्रममा भुक्तानी सेवा प्रदायक, फोकसवान प्रालिसँग कार्डमा आधारित क्युआर माध्यमबाट भुक्तानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सेवा सञ्चालन गरेको छ।

बैंकका कार्ड बाहकहरूले फोकसवानद्वारा सञ्चालित मोको डिजिटल बालेटमा बैंकका डेबिट/क्रेडिट कार्डहरू लिङ्क गरी मोबाइल टपअप, इन्टरनेट, विद्युत्, खानेपानीको बिल भुक्तानी, हवाइ जहाजको टिकट भुक्तानी लगायतका सेवाहरू प्रयोग गर्न सक्नेछन्।

प्रकाशित: २३ जेष्ठ २०७९ ०९:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App