१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारका लागि २ अर्ब २० करोड, १० लाख पर्यटक भित्र्याउने लक्ष्य

२ घण्टामा सगरमाथा पुग्ने गरी हालको बाटो सुधार

सरकारले बजेट भाषणमा २ घण्टामा सगरमाथा पुग्ने गरी हालको बाटो सुधार गरिने जनाएको छ।

आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अबको बजेट पेश गरिरहेका छन्।

उनले मनाङ मुस्ताङ जानको लागि सहज सडक बनाईने। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा थप अर्को टर्मिनल बनाउन र यात्रुको सहजताका लागि थप पूर्वाधार निर्माण गर्न २ अर्ब २० करोड विनियोजन गरिएको जनाए।

यस्तै सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने व्यवस्था मिलाउने जनाएको छ। पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गरिरहेका छन्।

प्रकाशित: १५ जेष्ठ २०७९ ११:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App