१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एभरेष्टको मोबाइल एपमा नेपाल क्यूआर एकीकृत

एभरेष्ट बैंक लिमिटेडले मोबाइल बैंकिङ एप इबिएल टच २४ मा नेपाल पे क्यूआरलाई एकीकृत गरेको छ। यससँगै एभरेष्ट बैंकका ग्राहकहरूले अबदेखि विभिन्न भुक्तानी नेपाल पे क्यूआर मार्फत गर्न सक्ने बताए।

हाल बैंकको १ सय १५ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १ सय ५० एटिएम तथा विश्वव्यापी नेटवर्कमार्फत अन्तर्राष्ट्रिय स्तरको व्यवसायिक र दक्ष बैंकिङ सेवाहरू प्रदान गरिरहेका छ।

प्रकाशित: २९ वैशाख २०७९ ०५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App