स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र एनआइसी एसियाबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालन गर्ने सम्झौता भएको छ।
उक्त सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले हस्ताक्षर गरेका छन्।
सम्झौतापश्चात् विभिन्न व्यापार-व्यवसाय गर्दै आएका व्यवसायीले यस बैंक मार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने भएका छन्।
प्रकाशित: १६ चैत्र २०७८ ०१:३४ बुधबार