६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

समृद्धिमा खाता खोल्दा सिम सित्तैमा

समृद्धि फाइनान्सले नयाँ खाता खोल्दा सित्तैमा एनसेलको सिम दिने योजना ल्याएको छ। साथै सिममा ५० रूपैयाँको व्यालेन्स पनि रहने छ।

फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधिकतम ११ प्रतिशत व्याज दिने आकर्षक योजना ल्याएको छ। फाइनान्सले पाँचओटा शाखाबाट सेवाप्रवाह गर्दै आएको छ।

प्रकाशित: १६ चैत्र २०७८ ०१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App