१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकको सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्धाश्रम, अस्पताल लगायत संस्थामा नौ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले जाजरकोटको हरिशिव र कालिका प्राथमिक विद्यालय, हुम्लाको बालमन्दिर र मानसरोवर माध्यमिक विद्यालय, डोल्पाको बालमन्दिर र गौरी आधारभूत विद्यालय तथा आदर्श माध्यमिक विद्यालय, मुगुको महाकाली मोडल हाई स्कुल र नेपाल राष्ट्रिय आधारभूत स्कुल बालमन्दिरलाई सहयोग गरेको जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: ८ चैत्र २०७८ ०५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App