१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एनसिसी बैंक र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता

नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी बैंक)ले चितवनको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा भिसा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीलाई थप सुविधा प्रदान गर्ने सम्झौता गरेको छ।

यस सम्झौताले बैंकको भिसा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीलाई चितवनको भरतपुरस्थित नारायणी सामुदयिक अस्पतालमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा ओडिडी र अन्य सेवाहरू (औषधी, सिटी स्क्यान र प्रत्यारोपण बिक्रीबाहेक) मा १० प्रतिशत छुट प्राप्त हुनेछ। 

प्रकाशित: २३ फाल्गुन २०७८ ०१:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App