१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

टिभिएस किङ विन्टर सर्भिस क्याम्प सुरु

नेपालका लागि टिभिएस थ्री ह्विलरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टिभिएस किङ विन्टर सर्भिस क्याम्प आयोजना गरेको छ। 

सोमबारदेखि सञ्चालनमा आएको उक्त क्याम्प फागुन ६ गतेसम्म देशभरका विभिन्न ठाउँमा भइरहेको कम्पनीले जनाएको छ। यस अभियानमा अन्तर्गत सेवा लिँदा सर्भिसिङ, लेबर चार्ज, इन्जन आयल तथा पार्टपुर्जामा १५ प्रतिशतसम्म छुट रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। योजना अन्तर्गत तीनजनाले विशेष पुरस्कार जित्न सक्ने र अभियान अवधिभर टिभिएसको खरिदमा पाँच हजार रूपैयाँ छुट रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ३ फाल्गुन २०७८ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App